Hom Karki

Hom Karki

होम कार्की विगत एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरुको रिपोर्टिङमा संलग्न छन् । त्यस क्रममा चार बर्ष दोहामा बसेर पत्रकारिता गरेको अनुभव उनीसँग छ । कार्कीले कतार, साउदी अरब, बहराइन, ओमन र कुबेत गएर गरेका स्थलगत लेखनले पनि राम्रो चर्चा पाएका थिए । ‘सनैया’ किताब उनले खाडी क्षेत्रमा कार्यरत् ५ सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको आधारमा तयार पारिएको हो ।

Authored Books