माधवी ओ माधवी
Keshab Dahal
केही सुदूर अतीतको परिकल्पना । केही स्मृतिपटका तस्बिर | केही आफ हिँडेको पथवृत्तान्त । केही विगतका बिब्ल्याँटा वर्णन । केह वर्तमानका सङ्कट र द्विविधा । केही सुन्दर भविष्यका सपना | र, सबैक अन्तर्यमा नेपाली जनमानसको सपना र प्रयत्नका उकालीओराली अनि कुइनेटाहरू पस्किने निर्बन्ध लेखन हो, माधवी ओ माधवी ।
More Details