Format | Paperback |
ISBN | 9789937931212 |
Pages | 125 |
Language | Nepali |
Edition | 1st |
Genre | Drama |
कुमार नगरकोटीको 'बाथटब' स्वैरकल्पनाको धारमा बगेको कथा हो । ‘बाथटब’ मानिसको दिमागको विभिन्न अवस्था हो, जहाँ मानिस एउटै कुराको अनेकौ पक्षलाई कोट्याउँछ, खोतल्छ।
"निशब्द समशेर राणा एउटा लेखक हो । ऊ कथा लेख्न बसेको छ । कथाको पात्र सिरियल किलर बाथटबमा निदाई रहेको छ । र उसले प्रधानमन्त्रीको हत्या गरेर ५३ औँ जन्मदिनलाई सेलीब्रेट गर्न चाहन्छ । तर यही बीचमा कथाको पात्र सिरियल किलर साँच्चिकै ब्युँझिन्छ र लेखकसँग द्वन्द्व गर्छ । लेखकले कसरी पात्रमाथि अन्याय गर्छ र जबरजस्ती उसलाई सिरियल किलर बनाइदिन्छ ? तर पात्रले आफ्नो सिरियल किलरको चरित्र मन पराउदैन । लेखकले निर्माण गरेको सिरियल किलर चरित्र परिवर्तन गरेर जोगी बनाइदिन भन्यो भने के हुन्छ ?"
A teacher by profession, Kumar Nagarkoti has also created a niche for himself in the Nepali literary landscape with his eccentric stories, unconventional plots, and remarkably different style of storytelling.