Format | Paperback, EBook |
ISBN | 9789388519410 |
Pages | 317 |
Language | Nepali |
Edition | 1st |
Genre | Short Stories |
Edited | Nirmal kumar Thapa |
नेपाल र विदेशमा बस्ने नेपाली लेखकले लेखेका २६ कथाहरूको संग्रह ।
उनीहरूका कथाहरूले हामीलाई COVID १९ महामारी र यसको प्रभावको समय युग बताउँछ ।
कथाकार ‘राजव’को औपचारिक नाम जनार्दन पुडासैनी हो । दुई दशक राष्ट्रिय वाणिज्य बैंकमा बिताएका उनी २००२ नोभेम्बरदेखि अमेरिकाको म्यासाचुसेटमा बस्छन्।
महेशविक्रम शाह २०२२ साल भदौ १५ गते वैद्यनाथ, अछाममा जन्मिएका हुन्। उनी नेपाल प्रहरीको सेवाबाट निवृत भएका हुन्। उनी कथाका लागि बढी कलम चलाउँछन् । उनका 'ज्याक्सन हाइट', 'अफ्रिगन अमिगो', 'सिपाहीकी स्वास्नी', 'काठमान्डुमा कामरेड' र 'भुइँखाट' कथा सङ्ग्रहहरु प्रकाशित छन्। उनले 'छापामारको छोरो'का लागि वि.सं. २०६३ सालको मदन पुरस्कार पाएका हुन्।
Mahesh Bikram Shah is a Nepali author, novelist and winner of Madan Puraskar for his book Chhapamar ko Chhoro of Nepal.Shah is now a retired policeman.
जीवा लामिछाने नेपाली उद्यमी एवम् गैर आवासीय नेपाली सङ्गठन को अन्तर्राष्ट्रिय समन्वय परिषदका भूतपूर्व अध्यक्ष हुन्।उनी गैर आवासीय नेपाली सङ्गठनका संस्थापक सदस्य हुन्। जीवा लामिछाने अध्ययनले इन्जिनियर, पेशाले व्यवसायी र रूचीले साहित्यकार तथा समाजसेवी हुन्। उनले सन् २०११ देखि २०१३ सम्म गैरआवासीय नेपाली संघको अध्यक्षको कार्यभार सम्हालेका थिए। हाल उनी एनआरएनको संरक्षक हुन्।
Jiba Lamichhane is an entrepreneur and former president of International Coordination Council (ICC) of Non Resident Nepali Association (NRNA). He was one of the founder members of NRNA (Non Resident Nepali Association)
A teacher by profession, Kumar Nagarkoti has also created a niche for himself in the Nepali literary landscape with his eccentric stories, unconventional plots, and remarkably different style of storytelling.
धादिङ, मलेखुमा जन्मिएकी निरू त्रिपाठीले भिक्टोरिया विश्वविद्यालय, मेल्बर्न, अष्ट्रेलियाबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्य दूतावासमा जनसम्पर्क अधिकृतको रूपमा कार्यरत उनी नेपाली टाइम्स मेल्बर्नकी सम्पादक पनि हुन् । विभिन्न पत्रपत्रिकामा समसामयिक/साहित्यिक विषयवस्तुमा कलम चलाइरहेकी उनी भिक्टोरिया विश्वविद्यालयबाट आउट स्ट्यान्डिङ कन्ट्रिब्युसन टु पोस्टग्राजुयट लाइफ अवार्ड-२०१५, भिक्टोरिया मल्टिकल्चरल कमिसनबाट सर्टिफिकेट अफ मेरिट इन द क्याटागोरी अफ मिडिया अवार्ड-२०१६, गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाबाट मिडिया पर्सनालिटी अफ दि इयर-२०१५ तथा प्रेसिडेन्टल अवार्ड-२०१९ बाट सम्मानित छिन् | पेरिस्कानो उनको पहिलो उपन्यास हो ।
Archana Thapa is the Founder of Akshar Creations Nepal, an organisation that publishes books in a variety of literary and non-literary genres.
मनिषा कोइराला १६ अगस्ट १९७०मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी नेपालकी एक अभिनेत्री हुन्। उनी हिन्दी चलचित्रमा काम गर्छिन्। साथै उनी यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छिन्। उनको बुवाको प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन्। उनी विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुन्। उनले बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढेर वाराणसी गईन् र उनको चाहना डाक्टर बन्नु थियो तर उनी मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गर्न थालिन्। सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन् । मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुन्। उनको 'हिल्ड' भन्ने अङ्ग्रेजी भाषाको पुस्तक पनि प्रकाशित छ।
Born on August 16, 1970, Manisha Koirala is an actor, film producer, social activist, cancer fighter, and a spiritual seeker. Recipient of several accolades she has acted in many Bollywood, Malayalam, and Nepali movies. She is also the author of the book: Healed, which is the story of her battle against ovarian cancer.
Ganess Paudel is a Nepali writer from Pokhara, Nepal. He has written articles in Nepali newspaper-supplements, magazines, and journals. He is best known in Nepal for his debut novel Paitala (Meaning: The Feet).[1]. The novel is based on mysticism. His recent publication is 'Mushsa Manush' which is a translation of 'Of Mice and Men' by John Steinback.