Format | Paperback, Hardcover |
ISBN | 9789388519182 |
Pages | 199 |
ISBN (Hardcover) | |
Pages (Hardcover) | 199 |
Language | Nepali |
Edition | 3rd |
Genre | Literary Essays |
एकादेशका कथा हाम्रो समयका कथा हुन्, तीनि निबन्धको शैलीमा निर्वन्ध ध्वनि लिएर दार्शनिक रङमार्फत दर्शक, पाठकसामु आएका छन् । तथ्यमा आधारित समकालिन् समयको पदचाप सुन्न सकिने पूर्नलिखित १७ निबन्ध र तिन्का रचनागर्भका बारेमा समावेश गरिएको यो सङ्ग्रह पृथकशैलीको साहित्यक खान्की हो ।