Jijiwisha

जिजीविषा

Format Paperback, Hardcover
ISBN 9789937665766
ISBN (Hardcover) 9789937665773
Language Nepali
Edition 1st
Genre Autobiography
Buy on thuprai
  • Share :
null


पुस्तकमा मनीषा कोइरालाले आफू क्यान्सरमुक्त भएको छ वर्ष पूरा गरेसँगै उनले आशङ्का, निराशा र अनिश्चितताद्वारा निर्देशित आफ्नो पीडादायी कथा र त्यस क्रमका महत्त्वपूर्ण सिकाइलाई मार्मिक रूपमा समेटेकी छन् ।

About the Author

Manisha Koirala
Manisha Koirala

मनिषा कोइराला १६ अगस्ट १९७०मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी नेपालकी एक अभिनेत्री हुन्। उनी हिन्दी चलचित्रमा काम गर्छिन्। साथै उनी यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छिन्। उनको बुवाको प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन्। उनी विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुन्। उनले बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढेर वाराणसी गईन् र उनको चाहना डाक्टर बन्नु थियो तर उनी मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गर्न थालिन्। सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन् । मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुन्। उनको 'हिल्ड' भन्ने अङ्ग्रेजी भाषाको पुस्तक पनि प्रकाशित छ।

Born on August 16, 1970, Manisha Koirala is an actor, film producer, social activist, cancer fighter, and a spiritual seeker. Recipient of several accolades she has acted in many Bollywood, Malayalam, and Nepali movies. She is also the author of the book: Healed, which is the story of her battle against ovarian cancer.