Format | Paperback, EBook |
ISBN | 9789937855853 |
Pages | 248 |
Language | Nepali |
Edition | 1st |
Genre | Short Stories |
प्रत्येक कथाले बहुल विषयलाई समेटेका छन् र परालक्षणा एवं अर्थान्तर प्रयोगले गर्दा नियन्त्रित अर्थ अभ्यासलाई भत्काउने प्रयास गरेका छन् । कथाहरूमा जटिल मानवीय सत्त्व, अस्तित्व सङ्घर्ष, पारम्परिक पुंसत्वप्रपञ्च, कुण्ठितवृत्ति र विभेद, समाज र लोकलाजको डरले झेलिएको मनोविज्ञान, पौराणिक, ऐतिहासिक र काल्पनिक दृष्टान्तका साथै भविष्यमा हुन सक्ने रोबोटिक युगको विकास र विसङ्गतिपूर्ण परिकल्पना पनि छ । कथालेखनका परम्परागत परिभाषाको बन्धनबाट मुक्त छन् कठपुतला सङ्ग्रहका कथाहरू ।
Archana Thapa is the Founder of Akshar Creations Nepal, an organisation that publishes books in a variety of literary and non-literary genres.