Mokshabhumi

मोक्षभूमि

Format Paperback, EBook
ISBN 9789937076890
Pages 376
Language Nepali
Edition 1st
Genre Novels
Buy on thuprai
  • Share :


यो आजभन्दा सयौँ वर्षअगाडिको कथा हो । जतिखेर धरतीको रङ र सुगन्ध अर्कै थियो । ठाउँठाउँमा शिशुबलि हुन्थ्यो । नरबलि हुन्थ्यो । तन्त्रमन्त्रहरूको साधना हुन्थ्यो । सामन्त, सम्राट्, राजा, महाराजाहरू थिए । दासहरू थिए, दासशालाहरू थिए । आर्यवर्तमा आधुनिक मानव सभ्यताले भर्खरै पालुवा हाल्दै थियो । त्यो परिपक्व र मधुर थिएन । बाहिरबाट हेर्दा सबै शान्त देखिन्थ्यो । तर भित्र थियो, उथलपुथल । कष्टको पिँजडाबाहिर आउन मान्छेहरूमा तिव्र छटपटी थियो । तिनै कष्टहरूको जन्जिरबाट फुत्किएका दासहरूको कथा हो - मोक्षभूमि ।

About the Author

Keshab Dahal
Keshab Dahal

केशव दाहाल राजनीतिक-सामाजिक अभियान र लेखनमा सक्रिय छन् । उनको 'नेपाली राजनीतिको पुनर्गठन' (२०७३) पुस्तक प्रकाशित छ । 'मोक्षभुमि' उनको पहिलो उपन्यास हो ।