Format | Paperback, EBook |
ISBN | 9789937951487 |
Language | Nepali |
Edition | 1st |
Genre | Travelogue |
कृतिमा प्रेरणाले आफ्नो आठ दिने भ्रमणको संस्मरणलाई इमान्दर ढङ्गले प्रस्तुत गरेका छन् ।
पुस्तकको लेखन सुरुदेखि नै रोचक शैलीमा अगाडि बढेको छ । अन्त्यसम्मै यो रोचकता यथावत् कायम छ । पुस्तकको भूमिकामा साहित्यकार जयदेव गौतम लेख्छन्, “पाठक निरन्तर यो लेखनशैलीबाट आकृष्ट एवम् प्रभावित भइरहन्छ । लेखकसँगै पाठक पनि जापानका विभिन्न ठाउँ पुगिरहेको अनुभव गर्न पुग्दछ ।”